• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: प्यास लाग्यो ..



सेरे एकदिन बाहुनको खसि खाएर घर फर्कदै
थियो बाटोमा खुब पानी तिर्खा लागेछ
यताउता हेर्यो पानिको धारा भेटेनछ
एउटा घरमा पसेछ पानीको लागि घरमा जिरे
homework गर्दै रहेछ ।
सेरेः- जिरे ! पानी पिलाउन एक गिलास साह्रै
प्यास लाग्यो भन्या !
जिरेः- ओहो ! बस्नुस् बस्नुस पाहुनालाई त म
भगवान मान्दछु..बरु पानीको सट्टा गोरश
मोही पिउने की ?
सेरेः- अति उत्तम भैहाल्छनी लेउ न,
जिरेः- हवस् ! ठुलै भाडोमा जिरेले महि दिएछ
सेरेले डकाँर
आउन्जेल पिएछ !
सेरे:- धन्यवाद जिरे मेरो प्यास मेटियो
तर तिम्रो घरमा मोही कसैले पिउदैन खुब प्रसस्त
देख्छु ?
जिरेः- पिउछौ तर आज कोही पिएनौ, सेरेः-
किन ?
जिरेः- किन कि आज बिहान
ठेकामा मुसा पसेको थियो त्यसैले हीहीही!
सेरे रिसले मुर्मुरीएछ अनि मोहीपिएको भाडो नै
कचाकुचु पारीदिएछ,
जिरेः थुक्क !! कस्तो खत्तम प!रेको दाई अब कुकुर
लाई कुन भाडो मा खाना दिने होला !